Logo

तिहारमा २४ करोड बराबरको फूलको कारोबार, गत बर्षभन्दा २ करोडले कम

काठमाडौं । यो वर्षको तिहारमा २४ करोड रुपैयाँ मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका…