Logo

सेयर बजारमा फर्कियो उत्साह, सूचकसँगै कारोबार रकममा पनि छलाङ

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । पछिल्लो समय लगातार घट्दै लगानीकर्ता निराश बनाएको सेयर बजार यो हप्ताको सुरुवातिमै उच्च अंकले बढ्न पुगेको हो । आईतबार नेप्से ४७.७५ अंकले बढ्दै १९०७ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ९४ कम्पनीका…