Logo

पाहुनाको पर्खाइमा मुस्ताङको संस्कृति र प्रकृतिको सङ्गम ‘स्याङगाउँ’

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैंचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू , बीचमा सडक, भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसंख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना…