Logo

नबिल बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, सेबोनले दियो अनुमति

काठमाडौं । नबिल बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्र मध्ये १२…