Logo

नेपालको ऋण २३ खर्ब ५७ अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८० हजार बढी ऋण

काठमाडौं । नेपालले आन्तरिक र बाह्य गरी दुई शिर्षकमा २३ खर्ब ५७ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न बाँकी रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म उक्त बराबरको ऋण नेपालले भुक्तानी गर्न बाँकी रहेको देखिएको हो । यो कार्तिक मसान्तसम्मको तथ्यांक हो । यसअवधिसम्म नेपालले ११ खर्ब ८३ अर्ब रुपैयाँ…