Logo

फ्रान्सका विद्यालयमा ‘डिजिटल ब्रेक’, कक्षा ६ देखि ८ ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ । अहिले यो अभियान परीक्षणको चरणमा छ । किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणहरूमा स्क्रिन समय कम गर्न र तिनीहरूलाई अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको…