Logo

इन्धनको मूल्य घट्यो, कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर राति १ बजेदेखि लागू हुने गरी निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाएको छ । यसैगरी, डिजेल मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ मुल्य घटाएको छ । यता एलपी ग्यासको मूल्य भने यथावत रहेको…