Logo

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा २४ हजारले दिए आवेदन

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको आईपीओमा शुक्रबार साँझसम्म २४ हजार १ सय ३ जनाको आवेद परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार साँझ ५ बजेसम्म ५० करोड ९४ लाख ३५ हजार ९ सय ४० रुपैयाँ बराबरको २४ लाख ७२ हजार ९ सय ९० कित्ता सेयरमा आवेदन परेको छ । यस कम्पनीले वैदेशिक रोजगारीमा…