Logo

जागिरको खोजीमा हुनुहुन्छ ? काठमाडौँ महानगरले खुलायो २३० जनाका लागि जागिर (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम…