Logo

हिमालयन र सिभिल क्यापिटल एक भए, हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम भएको हिमालयन क्यापिटल लिमिटेडले आफ्ना नामबाट एकीकृत कारोबार १५ मंसिर, २०८० बाट संचालन गरेको छ । शुक्रबार भएको एक समारोहको बीचमा हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर बिष्टले पानसमा दिप प्रज्वलन गरि…