Logo

विद्युतीय सवारीसाधनको आयातले राजस्वमा दबाब परेकै हो ?

काठमाडौं । गएको शुक्रबार मात्रै नेपाल आर्थिक पत्रकार समाज (सेजन)को एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय सवारीसाधन आयातमा वृद्धिका कारण राजस्वमा दबाव परेको बताएका थिए । उनले सार्वजनिक कार्यक्रममै पछिल्लो समय विद्युतीय सवारीासधनको आयातमा वृद्धि भईरहेकाले सरकारको राजस्व लक्ष्यमा दबाव सिर्जना हुने गरेको कुरालाई जोड दिए । हुन पनि गत आर्थिक…