Logo

तारागाँउ रिजेन्सी होटल्सको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले मंसिर १६ गते (शनिबार) सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।…