Logo

२५ अंकले घट्यो नेप्से परिसूचक, १० अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० अंक विन्दुमा आइपुगेको छ । आइतबार २ करोड २२ लाख ६२ हजार कित्ता सेयर १० अर्ब १२ करोड २४ लाखमा खरिद बिक्री भएको छ । आइतबार सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । सो…