Logo

भुक्तानी नहुँदा दर्जनभन्दा बढी आयोजना अलपत्र, ६ महिनादेखि रोकियो काम

काठमाडौं । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् । विशेष गरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन् । बागलुङ प्रतिनिधिसभा निर्वाचन…