Logo

अब नेपालमै रेडबुल उत्पादन, संचालनमा आयो फ्याक्ट्री

काठमाडौं । रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री संचालनमा ल्याएको हो । यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ । उद्घाटन समारोह, माननिय अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्य…