Logo

एनसेल खरिदबिक्रीमा सरकारप्रति सांसदहरुकै अविश्वास, भने–सरकारकै मिलेमतोमा खरिदबिक्री भएको छ, चोख्याउन छानविन समिति बनाईँदैछ

काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले सरकारकै मिलेमत्तोमा सस्तो मूल्यमा एनसेल खरिदबिक्री काण्ड भएको आरोप लगाएका छन् । संसदको सार्वजनिक लेखा समितिमा बोल्ने सबै सांसदहरुले अहिलेको एनसेल खरिदबिक्री काण्ड धेरै डरलाग्दो भ्रष्टाचार भएको र यसमा सरकारले मात्रै छानविन गरेर नहुने बताएका थिए । साथै यस्ता घटानामा सरकारकै मिलेमतो हुने भएकाले सरकारले छानविन समिति बनाएर गरिएको छानविनलाई आधार…