Logo

टिभिएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक, १० लाख सम्म जित्ने मौका

काठमाडौं । काठमाडौं नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र ?? गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध…