Logo

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला १ लाख १७ हजार ५ सय रपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले…