काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई बीमा रकमसहित थप सहयोग गरेको छ । संस्थाको शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको मिति २०८० साल साउन ३१ गते सवारी दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि उनले पाउने बीमाबापतको १० लाख रुपैयाँसहित कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम गरी ११ लाख ३४ हजार…