Logo

हालसम्म आधामात्र वाणिज्य बैंकले गरे लाभांश घोषणा : एनएमबीले नदिने, अन्य ८ बैंकले कति दिँदैछन ?

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना (मंसिर मसान्त) बितिसक्न लाग्दा पनि सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले अझै लाभांश घोषणा गर्न सकेका छैनन्। यस अवधि (मंसिर २५ गते)सम्म आउँदा १० वाणिज्य बैंकले भने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन । यसैगरी, गत आर्थिक वर्षको नाफाबाट एनएमबी बैंकले भने…