Logo

हिमालयन रिको आइपीओ जारी, एक कित्ता खरिद गर्न २०६ रुपैयाँ खर्चिनुपर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको साधारण सेयर (आइपीओ) आजबाट जारी भएको छ । कम्पनीले प्रतिकित्ता २ सय ६ रुपैयाँका दरले आइपीओ निष्काशन गरेको हो । कम्पनीले आइपीओमा अंकित मूल्य १ सय रुपैयाँमा थप १ सय ६ रुपैयाँ थपेर प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसअघि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको…