Logo

एक महिनामै ५३ अर्बले बढ्यो वैदेशिक मुद्रा सञ्चिति, सरकारसँग साढे १३ महिनाको आयात धान्ने क्षमता

काठमाडौं । एक महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति ४३ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्म सरकारसँग १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिना असोज मसान्तसम्म सरकारसँग १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ सञ्चिति रहेको थियो…