Logo

विदेशी मुद्रा अपचलनमा सक्रिय बन्दै वर्ल्डलिंक, कारबाहीका लागि अख्तियारदेखि राष्ट्र बैंकसम्म उजुरी

काठमाडौं । नेपालका केबल टेलिभिजन व्यवसायीहरुले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक र भारतीय टेलिभिजन वितरक कम्पनी स्टार इन्डीयाविरुद्ध विदेशी मुद्रा अपचलनमा सक्रिय रहेको आरोप लगाएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालय, अख्तियार दूरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा उजुरी दिँदै नेपाल केबल टेलिभिजन ब्यवसायी महासंघले यस्तो आरोप लगाएको हो । महासंघले स्टार इन्डीया प्रालिले नेपालमा…