Logo

जाडो बढेसँगै सर्वसाधारणले बढाए विजुलीको खपत, भारततर्फ निर्यात रोकेर आयात गर्दै नेपाल

काठमाडौं । सुक्खायाम अर्थात हिउँद सुरु भएसँगै नेपालमा बिजुलीको मागमा वृद्धि भएको छ । सर्वसाधारणले जाडो भगाउन एसी, हिटरलगायतका उपकरणको उपयोग बढाएसँगै नेपालमा बिजुलीको माग पनि बढेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार करिव १ हप्ता अघिसम्म मात्रै १५ सय मेगावाट आसपास पुगेको नेपालको बिजुलीको उच्चतम माग हालै बढेर १७ सय बढी…