Logo

भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला, एकैदिन पाँच जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । कोरोनाको नयाँ सब(भ्यारियन्ट कोभिड जेएन(१ भारतको केरलामा फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस सब भेरियन्टका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । जसमा केरलामा ४ र यूपीमा एक जना संक्रमितको मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा आइतवार…