Logo

४६ अकंले बढेको बजारमा ६ अर्बको कारोबार, २१ सय बिन्दुमाथि पुग्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार उच्च अंक बढेको छ । यो साता निरन्तर वृद्धिको बाटोमा अघि बढेको बजार मंगलबार करिब ४६ अंकले बढेको हो । अघिल्लो दुई कारोबार दिन लगातार उकालो लागेको सेयर बजार मापक नेप्से सूचक मंगलबार पनि बढेर बन्द भएको हो । मंगलबार सेयर बजार मापक नेप्से सूचक…