Logo

भ्रष्टाचारले जेलिएपछि नयाँ स्टक ल्याउने विषयमा संचालक समितिमै लफडा, वैद्यले बहिष्कार गरे अन्यले जनाए अब्जेक्सन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले केही व्यवसायिक घरानाको स्वार्थमा ठूलो आर्थिक चलखेल गरि जसरी पनि नयाँ स्टक लाइसेन्स ल्याउने प्रक्रिया अघि बढाएपछि बोर्ड संचालक समितिमै लफडा सुरु भएको छ । हमालले ठूलो आर्थिक चलखेलको आडमा आफ्नो कार्यकालको अन्तिम समयमा जसरी पनि नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स ल्याउने भन्दै बैठक राखेपछि उपस्थित संचालकहरुले विरोध…