Logo

उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पायो पूर्णता, को-को भए मनोनित ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पाएको छ । महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले बुधबार पूर्णता पाएको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले समितिका सल्लाहकार तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे । समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका…