Logo

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको आज (शुक्रबार) प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १०…