Logo

गुराँस लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत लाभांश प्रस्ताव सम्बन्धित निर्णय सार्वजनिक गरेको हो । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर…