Logo

पाँच महिनामा साढे ६ खर्बको वस्तु आयात, पौने ६ खर्ब व्यापारघाटा

काठमाडौं । नेपालले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो ५ महिनामा मात्रै विदेशबाट झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनदेखि मंसिर मसान्तसम्म नेपालले विभिन्न देशबाट ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो नेपालको कुल निर्यात…