Logo

एफएनसीसीआई कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्दै, स्थानीय कृषि उपजको प्रवद्र्धन गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)कोशी प्रदेशले कृषि एक्स्पो २०८१ आयोजना गर्ने भएको छ । महासंघ कोशी प्रदेशले भदौ २७ गतेदेखि कटहरी कृषि थोक बजारमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढि हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तारको सम्भावनालाई मध्येनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य…