Logo

सार्वजनिक यातायात सुधार : कागजमा निर्णय, व्यवहारमा थप जर्जर, यात्रुलाई सधै सास्ती

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सफासुग्घर राख्नका लागि भन्दै यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६०लाई गत जेठमा संशोधन गरेको थियो । संशोधित कार्यविधिमा सार्वजनिक सवारीसाधनमा सरसफाई र स्वास्थ्यसम्बन्धी व्यवस्था र सार्वजनिक सवारीसाधनका कर्मचारीको व्यवहार परिवर्तन गर्नुपर्ने उल्लेख छ । तर, कार्यविधिअनुसार हालसम्म सार्वजनिक सवारीसाधनको सरसफाईको व्यवस्था र कर्मचारीको व्यवहार परिवर्तन भएको देखिँदैन । संशोधित…