Logo

धरानका मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन । केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर कार्यकक्षबाट हटाएका हुन् । उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन । मेयर साम्पाङले बुधबार सामाजिक सञ्जालमा केन्द्र सरकारले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको…