Logo

तत्काल प्रिमियम रोकेर बुक बिल्डिङमा आइपीओ ल्याउन लेखा समितिको निर्देशन, ३ वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीको छानविन गरिने

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बढी मूल्यमा आईपीओ ल्याउन परेमा बुक विल्डिङ प्रक्रियाबाट मात्रै जारी गर्न निर्देशन दिएको छ । पछिल्लो समय तजविजी अधिकार प्रयोग गरी सिमित स्वार्थमा समुहको सेटिङमा प्रिमियम मूल्यमा आईपीओ ल्याउने क्रम बढेपछि समितिले त्यसलाई रोक्दै बुक विल्डिङ प्रणालीबाट मात्रै आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको हो । ‘अहिले धितोपत्र…