Logo

नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्दै, राष्ट्रका मुख्य समस्याबारे आफ्नो राय दिने

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्बजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन बिशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ः०० बजे…