Logo

आयल निगमलाई ग्यासमा प्रतिसिलण्डर ३०० रुपैयाँ घाटा, मूल्य भने नबढाउने

काठमाडौं । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरसनबाट नयाँ मूल्य सूची प्राप्त भएको छ । निगममा प्राप्त नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलमा शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेको छ । खाना पकाउने ग्यास(एलपी) मा पनि २० पैसाले मूल्य घटेर आएको छ । पेट्रोलमा बढेको भएपनि निगमले नेपालमा…