Logo

ऋण नउठ्दा समस्यामा लघुवित्त, लाभांश नदिने र साधारण सभा नगर्नेको संख्या बढ्दो

काठमाडौं । समयमै ऋण नउठ्दा लघुवित्तमा समस्या देखिएको छ । आर्थिक मन्दी र लघुवित्त संघर्ष समितिको आन्दोलनको कारण पछिल्लो एक वर्षयता लघुवित्त वित्तीय संस्थाको ऋण उठ्न नसक्दा लघुवित्त कम्पनीमा समस्या देखिएको हो । समस्याको कारण धेरै लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा नगर्ने भएका छन् । यसैगरी, समस्याकै कारण धेरैजसो लघुवित्त कम्पनीले…