Logo

अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः पुरानै लयमा, अहिलेसम्मकै बढी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

काठमाडौं । पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । “अन्नपूर्ण क्षेत्रमा सन् २०२३…