Logo

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामग्रीहरु वितरण

काठमाडौं । तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नियमित पठनपाठनमा सहजताको निम्ति स्यानीटरी प्याड तथा सोको भेण्डिङ मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरु वितरण गरिएको हो । काठमाडौ…