Logo

कुमारी बैंकको विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, युसएडसँग साझेदारी

काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ सँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएड सँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले विराटनगरमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट…