Logo

सुबिसुको संस्थागत सामाजिक उत्तरदायित्व, भूकम्प प्रभावित २०० परिवारका विद्यार्थीलाई सोलार वितरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो । भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष…