Logo

भारतीय विदेशमन्त्री जयशंकर विहिबार काठमाडौँ आउदै, १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर विहिबार काठमाडौँ आउने भएका छन् । परराष्ट मन्त्रालयले विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आउन लागेका हुन् । यहि अवसरमा नेपाल र भारतका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । सो अवसरमा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र…