Logo

मनिष थापा बने कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत, दुई देशको सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । डा. मनिष थापा नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएका छन्। दुई मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कोस्टारिकाले डा. थापालाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो। थापाको नियुक्तिपछि दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्ध सुदृढ हुने विश्वास कोस्टारिकाको छ। नेपाल र कोस्टारिकाबीच अगस्त १६, १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको…