Logo

चाकुको बास्नाले सुगन्धित ‘टोखा बजार’, उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौँ । माघेसंक्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौँका अन्यत्रको तुलनामा माघे संक्रान्तिका लागि चाकु बढी उत्पादन…