Logo

नौ सय मेवाको अरुण तेस्रो जलविद्युत् आयोजना, प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो । अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । अरुण तेस्रो प्रवेश मार्ग…