Logo

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लन्च गरिन् ‘डिभोर्स’ परफ्युम !

काठमाडौँ । युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् । उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी छिन् । अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको…