Logo

प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा, बुधबारदेखि लागू हुने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । आफ्नो ५ बर्षे कार्यकालको ६ महिना बाँकी रहँदै उनले मंगलबार मन्त्रालयसमक्ष राजिनामा पेश परेका हुन् । मंगलबार बिहान मात्रै मन्त्रालयमा उक्त राजिनामा पेश गरेको उनी आफैले स्वीकारेका छन् । ‘मैले आफ्नै राजिखुसीमा राजीनामा दिएको हुँ,’ उनले भने, ‘६ महिना पछि राजिनामा दिनु र…