Logo

बगरखोला जलविद्युत् आयोजनाको निर्माणस्थल परिवर्तन गर्न माग

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका –७ चिमखोलावासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन् । रघुगङ्गा –७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ । रघुगङ्गा–७ ले मङ्गलवार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण गर्न प्रस्ताव…