Logo

सेयर बजारमा वृद्धि कायमै, साढे नौ अंकले बढेको बजारमा कारोबार ५ अर्ब १३ करोडको

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । आज बजार समग्रमा ०.४५ प्रतिशतले बढेको छ । अघिल्ला दुई कारोबार पनि सेयर बजार बढेको थियो । मंगलबार २०.२९ अंकले बढेर २०७९.७९ बिन्दुमा पुगेको थियो ।…